Live on
Your Voice, Your Power
पाचन प्रक्रिया अव्यवस्थित हुँदा पेटसम्बन्धी रोगहरुको जन्म हुन्छ । पेट सम्बन्धी रोगहरुमा धेरै प्रकारका रोगहरु पर्दछन् जस्तै अपच हुनु, कब्जियत हुनु, अमलपित्त आदि । घरमै उपलब्ध हुने औषधीहरुबाट हामी यस्ता रोगहरुलाई भगाउन सक्छौँ । घरेलु उपचार — हर्रोलाई घ्यूमा भुटी त्यसलाई पिसेर धुलो बनाउनुहोस् । हर्रोको धूलो २ ग्राम तातो पानीमा मिलाई सेवन गर्नाले पेटमा…