टिप्स Archives | Page 47 of 86 | Khabarhub Khabarhub

मास्क लगाउँदा चस्मा बाफले छोपिन्छ ? यस्ता छन् जोगिने उपाय

काठमाडौं– विश्वव्यापी कोरोना महामारीको प्रकोपका कारण अहिले सबैले मास्कको प्रयोग गर्छन् । कतिपयले आँखाको सुरक्षाका लागि चस्मा लगाउँछन् भने आँखा कमजोर भएकाहरुलाई चस्मा नलगाइ नहुने बाध्यता हुन्छ । यस्तो अवस्थामा मास्क लगाउँदा बाफले चस्मा छोपिने समस्या अधिकांशले व्यहोरिरहेका हुन्छन् । मास्क लगाउँदा चस्मा बाफले छोपिएमा के गर्ने भन्ने विषय सबैलाई जानकारी नहुन सक्छ । यहाँ…