टिप्स Archives | Page 70 of 85 | Khabarhub Khabarhub

यसरी सजिलै छोड्न सकिन्छ रक्सी

तपाई जाँड, रक्सी, वियर, वाइन आदि सेवन गर्नुहुन्छ ? मदिरा सेवन गर्ने बानीका कारण तपाई आफै चिन्तित हुनुहुन्छ । मदिराको कुलतमा लागेर तपाई यसबाट छुटकारा पाउन चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने हामी तपाईलाई मदिराको कुलतबाट कसरी टाढा रहने भन्नेबारे जानकारी दिँदै छौं । तपाईलाई थाह छ वा छैन मदिरा सेवन गर्दा स्वस्थ्यमा विभिन्न किसिमको रोगहरु…