समाचार Archives | Page 398 of 416 | Khabarhub Khabarhub

इबोलाका कारण कङ्गोमा १६ सय भन्दा बढीले ज्यान गुमाएपछि ‘विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी फैलिएपछी विश्व स्वास्थ्य सङ्गठनले त्यसबाट संसारभरि चासो सिर्जना भएको भन्दै "विश्व स्वास्थ्य सङ्कटकाल" घोषणा गरेको छ । उक्त घोषणासँगै समृद्ध राष्ट्रहरूले इबोलासँगको सङ्घर्षमा थप आर्थिक सहयोग गर्ने अपेक्षा गरिएको छ । जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय चासो सहितको सङ्कटकाल निकै संवेदनशील खतराको सङ्केत हो । यस्तो अवस्था हालसम्म चार पटक मात्र उत्पन्न…