Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरसका कारण विश्वभर त्रास बढिरहेका बेला आगामी सेप्टेम्बर महिनामा हुन लागेको संयुक्त राष्ट्रसंघको महासभा अनिश्चित बनेको छ । १९३ सदस्य राष्ट्र सम्मिलित महासभा बैठक आयोजना गर्ने/नगर्ने विषय यही महिनाभित्र टुंग्याइने समाचार संस्था एपीले जनाएको छ । महासभाका अध्यक्ष नाइजेरियाली कूटनीतिज्ञ तिजानी मोहम्मद बन्देलाई उद्धृत गर्दै एपीले जनाएअनुसार करिब ५ महिनापछि हुन गइरहेको महासभा…