अमेरिका / क्यानडा Archives | Page 152 of 175 | Khabarhub Khabarhub

भारतले राम्रो व्यवहार गरेन, मोदी चाहिँ मनपर्छ : ट्रम्प

वाशिंटन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले आफूसँग राम्रो व्यवहार नगरेको बताएका छन् । क्यालिफोनियाका लागि उड्नुअघि पत्रकारहरुसँग ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भारतले आफूसँग राम्रो व्यवहार नगरेपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने आफूलाई मनपर्ने जनाएका छन् । राष्ट्रपति ट्रम्प आगामी सोमबार भारत भ्रमणमा आउँदैछन् । यस भ्रमणका बेला अमेरिका र भारतबीच नयाँ व्यापार सम्झौता हुनसक्ने…