अमेरिका / क्यानडा Archives | Page 19 of 176 | Khabarhub Khabarhub

अमेरिका चीन व्यापार युद्धः बिहीबार चुलिएको एसियाको शेयर शुक्रबार ओरालो लाग्यो

काठमाडौं - चीन र अमेरिका बीचको व्यापार युद्धका कारण एसियन शेयर मार्केटमा अझै असर गरेको छ। अहिले अमेरिकाले चीनबाट आउने सामानमा १४५ प्रतिशत कर घोषणा गरी सकेको छ। सुरुमा १२५ प्रतिशत भनिए पनि सुरुमा नै रहेको २० प्रतिशत करमा १२५ प्रतिशत थप कर लगाइएको जनाइएको छ। यो युद्धका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग वार्ताको…