Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भएको कुराकानीपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छिट्टै कुरा गर्ने बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी प्रविधिका प्रमुख अधिकारीहरूसँगको रात्रिभोजका क्रममा निकट भविष्यमा रुसी नेतासँग कुरा गर्ने कि नगर्ने भनी सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारसँग भने, “पक्कै पनि, म कुरा गर्नेछु ।” पेरिसमा भएको शिखर…