Live on
Your Voice, Your Power
इजरायल - गुप्तचर निकायका पूर्वप्रमुखसहित गाजामा छ सय जना अवकाश प्राप्त सुरक्षा अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेका छन्। उनीहरुको पत्रमा गाजा युद्ध अन्त्य गर्न दबाब दिनुपर्ने उल्लेख छ। आफ्नो पेसागत ज्ञानको आधारमा हमास अब इजरायलका लागि चुनौती नभएको ठहर गर्दै उनीहरुले ट्रम्पलाई पत्र लेखेको उल्लेख गरेका छन्। पत्रमा इजरायली सरकारलाई सही बाटोमा लैजाने…