Live on
Your Voice, Your Power
एजेन्सी– इण्डोनेशियामा एउटा पसलमा थुनिएको अवस्थामा १ सय ९३ बंलादेशी आप्रवासी फेला परेका छन् । उनीहरुलाई मलेशियामा रोजगारी दिलाउने प्रलोभनमा मानवतस्करले फँसाएको अधिकारीले जनाएका छन् । उनीहरु पर्यटकका रुपमा पर्यटकीय टापु बाली प्रवेश गरेको र मानवतस्करले योज्ञकर्ता शहरबाट उनीहरुलाई सुमात्रा टापुको मेडान शहर पु¥याएका हुन् । उनीहरुलाई हाल आप्रवासन हिरासतमा राखिएको र बाङ्लादेश फिर्ता लगिने…