Live on
Your Voice, Your Power
काठमाडौँ- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको कारवाहीका क्रममा चार जना आतङ्ककारी मारिएका छन् । गुप्तचर सूचनाका आधारमा सुरक्षा बलले कारवाही गरेको हो । प्रतिआतङ्कवाद कारवाहीमा ती आतङ्कवादी मारिएका सेनाले बुधबार जनाएको हो । सुरक्षा बल र नागरिकमाथि गोली प्रहार गर्ने घटना बाहेक रिमोट कन्ट्रोलमार्फत् विष्फोट गराउनका लागि बम विछ्याउनेलगायत आतङ्कवादी गतिविधि…