Live on
Your Voice, Your Power
एजेन्सी– जम्मू–कश्मीरमाथिको भारतीय कदमको पाकिस्तानमा चर्को विरोध भइरहेको छ । गत सोमबार भारतीय संविधानको धारा ३७० खारेज गर्दै जम्मू कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेज गर्ने भारत सरकारको निर्णय लगत्तै यस विषयमा आफ्नो रणनीति तय गर्न पाकिस्तानले संसदको संयुक्त सत्र बोलाएको थियो । बैठकमा विपक्षी सांसदहरुको प्रश्नको जवाफ दिँदै गर्दा प्रधानमन्त्री इमरानले भने, ‘तपाईहरु नै…