Live on
Your Voice, Your Power
श्रीनगर– अपरिचित बन्दुकधारीको समूहले भारत प्रशासित कश्मिरमा भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेताको गोली हानी हत्या गरेको छ । आफ्नै घरमा रहेका बेला भाजपाका स्थानीय नेता ७० वर्षीय गुलाम मोहम्मद मिरमाथि बन्दुकधारीहरुले आक्रमण गरेका थिए । आक्रमणपछि गम्भीर घाइते भएका मिरलाई तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिए पनि उनको बाटोमै मृत्यु भएको बताइएको छ ।…