भारत / चीन / सार्क Archives | Page 333 of 340 | Khabarhub Khabarhub

तालिबानी आक्रमण, अफगानिस्तामा २४ जना मारिए

अफगानिस्तान– अफगानिस्तानका दुई प्रान्तमा इस्लामिक लडाकु समूह तालिबानले गरेको अक्रमणमा कम्तीमा १४ प्रहरी सहित २४ जनाको ज्यान गएको छ । तालिबानले गजनी प्रान्तको प्रान्तीय राजधानी नजिकै रहेको प्रहरी सुरक्षा जाँच चौकीलाई लक्षित गरी गराएको आक्रमणमा जिल्ला प्रहरी प्रमुख सहित ९ प्रहरीको मृत्यु भएको हो । आक्रमणमा अरु ६ प्रहरी घाइते भएका छन् । सुरक्षाकर्मीको जवाफी…