भारत / चीन / सार्क Archives | Page 334 of 340 | Khabarhub Khabarhub

अफगानिस्तानमा नौरोजको पूर्वसन्ध्यामा आक्रमण, ६ जनाको मृत्यु

काबुल– अफगानिस्तानको राजधानी काबुलमा भएका श्रृङ्खलाबद्ध विष्फोटमा ६ जनाको ज्यान गएको छ । काबुलको कर्त ए शाकी क्षेत्रमा शिया मस्जिद नजिकै ३ वा ४ मोर्टारबाट आक्रमण गरिएको अफगान आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । आक्रमणमा अरु २३ जना घाइते भएका छन् । आक्रमणकारीले फारसी नयाँ वर्ष नौरोजको पूर्वसन्ध्यामा आक्रमण गरेका हुन् । आक्रमणकारीले नौरोजका लागि…