भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानमा सुरक्षाकर्मीको कारवाहीमा ६ तालिबान लडाकु मारिए

अफगानिस्तान– उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा गरिएको सुरक्षा कारवाहीमा अफगान लडाकु समूह तालिबानका ६ लडाकुको ज्यान गएको छ । स्थानीय अधिकारीले जनाएअनुसार प्रान्तीय राजधानी कुन्दुज शहरको उत्तरी इलाकास्थित अआक मस्जिद परिसर नजिक लुकेर बसेका तालिबान लडाकुलाई लक्षित गरी सुरक्षा बलले कारवाही गरेको हो । कारवाहीमा अरु ४ जना तालिबान लडाकु घाइते भएका छन । त्यसबाहेक सुरक्षा…