भारत / चीन / सार्क « Khabarhub

मन्दिर गएकी बालिकामाथि बलात्कार, ढुङ्गाले टाउको फुटाएर निर्मम हत्या

एजेन्सी– भारतमा दुई युवकले मन्दिर दर्शन गर्न गएकी १२ वर्षे बालिकामाथि बलात्कार गरी ढुङ्गाले टाउको फुटाएर निर्मम हत्या गरेका छन् । भारत मध्यप्रदेशको राजधानी भोपालमा आफ्नी १६ वर्षे किशोरी आफन्तसँग मन्दिर दर्शन गर्न गएकी बालिकामाथि मंगलबार दुई युवकले बलात्कार गरी ढुङ्गाले टाउको फुटाएर हत्या गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मन्दिर…