Live on
Your Voice, Your Power
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३० लाखभन्दा धेरै परिवार प्रधानमन्त्री सूर्यघर योजनाका लागि आवेदन दिएको बताएका छन् । गुजरातको गान्धीनगरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले यस्तो जानकारी दिएका हुन् । कार्यक्रममा उनले यस योजनाअनुसार हालसम्म ३ लाख ७५ हजार घरमा सौर्य ऊर्जा जोडिएको समेत उल्लेख गरे । भारतीय समाचार संस्था…