Live on
Your Voice, Your Power
रियाद- मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा पनि ४२ भारतीयको मृत्यु भएको छ । उमरा गर्न जाँदै गरेका यात्रु सवार बस डिजेल ट्याङ्करसँग ठोक्किएर आगो लाग्दा केवल चालकले मात्रै ज्यान जोगाउन सफल भएका छन् । साउदी अरबमा आइतबार राति भएको सडक दुर्घटनामा ४२ भारतीय नागरिकको मृत्यु भएको हो। उमराका लागि मक्का बाट मदिना…