Live on
Your Voice, Your Power
काठमाडौं - ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ३६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २३ हजार ८५ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३६ लाख ५ हजार ७८३ पुगेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २७ लाख ९ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८१ हजार ३७३ जनाको…