अफ्रिका Archives | Page 43 of 45 | Khabarhub Khabarhub

अल्जेरियामा व्यापक परिवर्तनको माग, राष्ट्रपतिले राजीनामा दिएपछि खुसीयाली

अल्जियर्स– अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्यपछि अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् । राष्ट्रपति बोतेफ्लिको राजिनामापछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन् । उनीहरुले अब त्यहाँ व्यापक मात्रामा परिवर्तन हुनुपर्ने माग गरेका बताइएको छ । उत्तर अफ्रिकी यस देशमा केही हप्तायता राष्ट्रपतिको राजिनामा माग गर्दै भीषण रुपमा प्रदर्शनहरु भएका थिए । त्यसपछि राष्ट्रपतिले आफ्नो…