अमेरिका / क्यानडा Archives | Page 129 of 167 | Khabarhub Khabarhub

निर्वाचनमा धक्का लाग्ने सल्लाहपछि राेके ट्रम्पले नियमित प्रेस ब्रिफ्रिङ

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा कोरोना भाइरस (कोभिड–१९) को विषयमा दैनिक गर्दै आएको प्रेस ब्रिफ्रिङ बन्द गरेका छन् । ट्रम्पलाई सल्लाहकारले आगामी निर्वाचनमा उक्त प्रेस ब्रिफिङले असर पार्नसक्ने राय दिएपछि उनले आफ्नो नियमित प्रेस ब्रिफिङ रोक्ने निर्णय गरेको बीबीसीले जनाएको छ । कोरोना भाइरसको नियमित टास्क फोर्सको प्रेस ब्रिफिङमा उनी पत्रकारहरुसँग विवाद…