Live on
Your Voice, Your Power
काठमाडौं - प्रहरीका कारण एक अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकामा कर्फ्यूको वेवास्ता गर्दै जारी प्रदर्शनले एक साता नाघेको छ । प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको मृत्यु भएको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहितका कम्तिमा २३ राज्यका ७५ भन्दा बढीमा शहरमा पुगेको छ । अश्वेत व्यक्तिको मृत्यु प्रकरण रंगभेद आन्दोलनमा…