अमेरिका / क्यानडा « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत

काठमाडौं- अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको इरानसित युद्ध शुरु गर्ने अधिकार सीमित पारिदिने प्रतिकात्मक प्रस्ताव स्वीकृत गरेको छ । डेमोक्रयाटिक पार्टीको बहुमत भएको संसद्‌मा यो प्रस्ताव २२४–१९४ मतले पारित भएको हो । रिपब्लिकन पार्टीको बहुमत भएको माथिल्लो सदनमा मतदान हुन बाँकी छ । यो प्रस्तावका अनुसार अमेरिकाविरुद्ध आक्रमण भएको खण्डमा…