Live on
Your Voice, Your Power
एजेन्सी– सीमा सुरक्षाका विषयमा अमेरिकी राजनीतिक पार्टीबीच भएको वार्ता असफल भएपछि अमेरिकामा फेरी सरकारी कामकाज ठप्प हुनसक्ने चिन्ता शुरु भएको छ । सीमा सुरक्षाका विषयमा अमेरिकाका दुई राजनीतिक पार्टीहरु रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका नेताहरुबीच भएको वार्ता असफल भएको हो । दुई पार्टीका नेताहरुबीच बन्दी बनाइने अवैध आप्रवासीको सङ्ख्याका विषयमा मतभेद देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्…