अमेरिका / क्यानडा « Khabarhub

रुसको जेलबाट रिहा शिक्षकलाई ट्रम्पले ह्‍वाइट हाउसमा गरे स्वागत

वासिंगटन डिसी- सन् २०२१ मा चिकित्सकीय रूपमा सिफारिस गरिएको गाँजा बोकेको आरोपमा रुसमा पक्राउ परेका शिक्षक मार्क फोगेललाई रिहा गरेर अमेरिका फर्काइएको छ। फोगेलले लागुऔषध तस्करीको आरोपमा १४ वर्षको जेल सजाय भोग्दै आएका थिए । जसलाई अमेरिकी विदेश मन्त्रालयले ‘अन्याय’ भन्दै आएको थियो । उनी मस्कोबाट रिहा भएपछि ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका…