Live on
Your Voice, Your Power
काठमाडौं- क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानाडाको ओन्टारियो र कबेकमा आँधी आएको बताइएको छ । सो आँधीबाट १० जनाको ज्यान गएको क्यानाडाका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रति घन्टा १२० किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीमा परेर भौतिक संरचनाहरू पनि भत्किएका छन् । अधिकारीहरुले दिएको जानकारीअनुसार आँधीमा परेर दशौँ…