अमेरिका / क्यानडा « Khabarhub

दश्रो चरणको शान्तिवार्ताको संयुक्त राष्ट्रसंघद्वारा स्वागत

काठमाडौं - संयुक्त राष्ट्र संघले रुस – युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ। हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा गरिएको सम्झौताको स्वागत गर्दैछौँ’ संयुक्त राष्ट्रसंघकी राजनीतिक मामिला उपमहासचिव रोजमेरी डिकार्लोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । दुवै पक्षले मानवीय कोरिडोरको स्थापनामा नागरिकहरूको लागि…