अमेरिका / क्यानडा « Khabarhub

रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति वाइडेनबीच फोन वार्ता

मस्को– युक्रेनसँगको बढ्दो तनावका बीच रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच टेलिफोनमा कुराकानी भएको छ । दुई नेताबीच बिहीबार टेलिफोनमा कुराकानी भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । राष्ट्रपति पुटिनले वाइडेनसँग दुई देशबीच सकारात्मक वार्तालापबारे आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । यस महिनामा दोस्रोपटक पुटिन र वाइडेनबीच कुराकानी भएको हो ।…