Live on
Your Voice, Your Power
काठमाडौँ– अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएड)ले नेपाललाई कोभिड–१९ को महामारीसँग जुध्न आपत्कालीन सहयोगको घोषणा गरेको छ । स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक सर्जिकल मास्क, फेसशिल्ड तथा पन्जा बोकेको पहिलो विमान नेपालतर्फ प्रस्थान गरिसकेको यूएसएडले जनाएको छ । यो सहयोग सामग्रीको पहिलो चरण भएको र बाँकी आगामी दिनमा पठाइने यूएसएडको भनाइ छ । पछिल्लो तीन सातामा यूएसएडले नेपाललाई कोरोना भाइरसको परीक्षण,…