अमेरिका / क्यानडा « Khabarhub

अमेरिका प्रवेश गर्न पाउने शरणार्थीको संख्या बाइडेन प्रशासनले बढायो

काठमाडौँ– अमेरिका प्रवेश गर्न पाउने शरणार्थीको संख्या अब बढ्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना पार्टी भित्रबाट तीव्र आलोचना भएपछि वार्षिक रुपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको संख्या १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएका छन्। डोनाल्ड ट्रम्प प्रशासनले तय गरेको अधिकतम १५ हजार आप्रवासीकै नीतिमा बस्ने निर्णय गरेका बाइडेनले विरोधपछि मात्रा…