Live on
Your Voice, Your Power
बैंकक– थाईल्याण्डले छिमेकी देशहरुबाट फर्केका करिब १० हजार नागरिकलाई तत्काल क्वारेन्टाइनमा राखेको छ । थाईल्याण्डका सीमा क्षेत्रहरुमा गत अप्रिल १८ देखि अड्किएका १० हजार २९८ व्यक्ति फर्किएका सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । कामको शिलशिलामा छिमेकी देश पुगेका र हाल कोभिड–१९ को कारण स्वदेश फर्केका ती थाई नागरिकलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको हो…