Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै जापानले बिदेशी नागरिकलाई प्रवेशमा प्रतबन्ध लगाएको छ । जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा नछिरुन भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको हो । प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिवन्ध लगाइएको बताएका छन् । प्रतिवन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया,…