एसिया « Khabarhub

अमेरिकी फौज फिर्ता नभएसम्म अफगान सरकारसँग वार्ता नहुने तालिबानको घोषणा

दोहा– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले अफगानिस्तानमा रहेका अमेरिकी फौज फिर्ता नभएसम्म अफगान सरकारसँग प्रत्यक्ष वार्ता नगर्ने अडान राखेको छ । कतारको राजधानी दोहामा रहेको तालिबानको राजनीतिक कार्यालयका प्रवक्ता सुहेल सहिनले अफगानिस्तानमा रहेका अमेरिकी फौज फिर्ता नभएसम्म अफगान सरकारसँग प्रत्यक्ष वार्ता गर्नुको औचित्य नरहेको जनाएका हुन् । यसअघि अफगान सरकारले तालिबानसँग आगामी दुई साताभित्र…