Live on
Your Voice, Your Power
ताजिकिस्तान– आतंकवादी संगठन इस्लामिक स्टेटसँग आबद्ध रहेको अभियोगमा जेल जीवन बिताइरहेका कैदीहरुले ताजिकिस्तिानको एक जेलमा हिंसा मच्चाउँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । राजधानी दुशान्बेबाट १० किलोमिटर टाढा बाखदात शहरमा रहेको जेलमा हिंसात्मक दंगा मच्चिएको हो । उक्त घटनामा ३ जना जेलका सुरक्षाकर्मी तथा २९ कैदी मारिएको जनाइएको छ । इस्लामिक स्टेटसँग आबद्ध रहेको…