एसिया « Khabarhub

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी कारवाहीलाई जारी राखेको छ । इरानले खाडी क्षेत्रमा रहेका विभिन्न मुलुकलाई लक्षित गरेर क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । इरानले विश्व तेल र ग्यास परिवहनका लागि अत्यन्त महत्वपूर्ण मानिने पर्सियन गल्फ, स्ट्रेट अफ हर्मुज, गल्फ अफ ओमान र अरेबियन सी आसपासका क्षेत्रका जहाजमा पनि…