एसिया Archives | Page 32 of 152 | Khabarhub Khabarhub

थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री निलम्बित

काठमाडौँ- थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चालाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ । विपक्षी दलहरुले उनका विरुद्धमा सोमबार दायर गरेको मुद्धाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो । उनको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्धा दायर गरेपछि प्रधानमन्त्रीको कार्यकालका बारे अनिश्चितता उत्पन्न भएको थियो । विपक्षीले दिएको मुद्धा हेर्न बसेको नौ जनाको इजलासमा पाँच जनाले…