Live on
Your Voice, Your Power
दोहा– कोरोना संक्रमण बढेसँगै साउदी अरेबियाले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरेको छ । साउदीको गृह मन्त्रालयले मास्क नलगाउनेलाई १ हजार साउदी रियाल जरिवाना गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार नागरिकले सबै स्थानमा मास्क लगाउनुपर्ने र अन्य गतिविधि तथा कार्यक्रमहरूमा अनिवार्य रुपमा दूरी कायम गर्नुपर्ने छ । यदि नियम उल्लङ्घन गरे पहिलोपटक १ हजार रियाल…