Live on
Your Voice, Your Power
काठमाडौँ- म्यान्मारमा सैन्य सरकारको ज्यादती अझै रोकिएको छैन । फेब्रुअरीमा शासन सत्ता हातमा लिएपछि संकटकाल घोषणा गरेको सैन्य सरकारले दैनिक बढ्दै गएको प्रदर्शनलाई दबाउन गोली चलाउँदै आएको छ । शुक्रबार मात्र यांगुनको नजिक प्रदर्शनकारीहरुमाथि सुरक्षाफौजले गोली चलाउदा कम्तीमा ८० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । म्यानमारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिज्नर्स (आप)…