एसिया « Khabarhub

आफ्ना जेठा छोरा आफूपछि प्रधानमन्त्रीको उम्मेदवार हुने कम्बोडियाका प्रधानमन्त्रीको घोषणा

नोम पेन्ह– कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नु अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवारमध्ये एक हुने बताएका छन् । ६९ वर्षीय हुनसेनले आफू सन् २०३० सम्म सत्तामा रहने र त्यसपछि आम चुनावमा प्रधानमन्त्री पदको उम्मेदवारमा मानेतको नाम दिने बताएका छन् । ‘म आज घोषणा गर्न चाहन्छु कि हुन मानेट…