Live on
Your Voice, Your Power
दोहा– रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण बढदै गएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु विरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । मन्त्रालयका अनुसार शुक्रबार मात्र कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ८९८ जनालाई कारबाही गरिएको जनाएको छ । जसअन्तर्गत मास्क नलगाएकोमा ५ सय ९५ जना,…