एसिया Archives | Page 82 of 156 | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट भुटानमा एक व्यक्तिको मृत्यु

काठमाडौँ– कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भुटानमा पहिलो पटक एक जनाको मृत्यु भएको छ। भुटानी स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रमित ३४ वर्षीय एक पुरूषको मृत्यु भएको हो। कलेजो र मिर्गौलाको समस्याबाट पीडित ती व्यक्तिको उपचारकै क्रममा जिग्मे दोर्जे वान्चुक नेशनल रेफ्रेरल हस्पिटलमा निधन भएको हो। डिसेम्बर २१ मा कोरोना पोजेटिभ देखिएका उनी हस्पिटल भर्ना…