भारत / चीन / सार्क « Khabarhub

श्रीलंका : नयाँ राष्ट्रपतिका लागि आज उम्मेदवारी, पछि हटे प्रेमदासा  

काेलम्बाे- श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हटेका छन् । उम्मेदवारीको औपचारिक मनोनयन हुन केही मिनेटअघि प्रेमदास पछि हटेका हुन् । देशको भलाइका लागि आफू पछि हटेको उनले बताएका छन् । उनको पार्टीले गत साता राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा श्रीलंका पोदुजाना पेरामुनाका नेता तथा पूर्व सञ्चार मन्त्री दुल्लास अलाहपेरुमालाई राष्ट्रपतिमा…