भारत / चीन / सार्क Archives | Page 148 of 325 | Khabarhub Khabarhub

वायु प्रदुषणका कारण दिल्लीका सबै विद्यालय आजदेखि बन्द

काठमाडौँ - भारतको दिल्लीमा आजदेखि सवै विद्यालयहरु बन्द भएका छन् । शुक्रबारदेखि सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको दिल्लीका वातावरण मन्त्री गोपाल रायले बिहीबार जानकारी दिएका हुन्। 'अर्को सूचना जारी नभएसम्मका लागि शुक्रबारदेखि दिल्लीका सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ,' मन्त्री रायले भने। उनकाअनुसार दिल्लीमा वायु प्रदुषणको अवस्था अत्यन्त नराम्रो र घातक रहेकाले अनिश्चितकालका…