भारत / चीन / सार्क Archives | Page 273 of 338 | Khabarhub Khabarhub

सिक्किमको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप, केही घाइते

भारत- सिक्किमको सीमा क्षेत्रमा भारत र चिनियाँ सेनाबीच झडप भएको छ । त्यस क्रममा दुबै पक्षका सैनिक जवानहरु घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सैनिक सूत्रलाई उदृत गर्दै आजतकले जनाए अनुसार उत्तरी सिक्किमको सीमामा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । दुबै पक्षका केही सैनिक घाइते भएको र पछि स्थानीय स्तरमा कुराकानी…