Live on
Your Voice, Your Power
काठमाडौं- भारत र उज्बेकिस्तानबीच खनिज क्षेत्रमा सहकार्य गर्ने भएका छन् । उज्बेकिस्तानका परराष्ट्रमन्त्री सैदोभ बाख्तियोर ओदिलोभिचको भारत भ्रमणका क्रममा यस्तो सहमति भएको हो । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सो भेटका क्रममा दुबै नेताले दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन् । भेटमा राष्ट्रपति…