Live on
Your Voice, Your Power
भारत–संशोधनसहितको नागरिकता सम्वन्धी नयाँ कानूनको विषयलाई लिएर आज शनिबार पनि भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । आज सो कानूनको विरोधमा विभिन्न संघ संगठनले संयुक्त रुपमा केन्द्रिय रेलवे स्टेशनमा बृहत प्रदर्शन गरेको छ । ती सवै संगठनहरु नयाँ कानूनको विपक्षमा रहेका छन् । उनीहरुले सो कानूनका विरुद्धमा प्लेकार्ड तथा व्यानर प्रदर्शन गर्दै नारावाजी गरेका…