भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानी अदालतद्वारा अमेरिकी पत्रकारको हत्याराको सजायमा कटौती

नयाँ दिल्ली - पाकिस्तानको सिन्ध उच्च अदालतले बिहीबार अमेरिकी पत्रकार डेनियल पर्लको हत्याका मुख्य आरोपी अहमद उमर सईद शेखको सजाय घटाएको छ । यसअघि शेखलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो तर अब यो सजाय घटाइएको छ र शेखलाई ७ बर्षको कारावासको सजाय दिइएको छ। बाँकी तीन आरोपीलाई भने मुक्त गरिएको छ। तीनै जनालाई पहिले आजीवन कारावासको सजाय…