Live on
Your Voice, Your Power
काठमाडौं– दुई दिनअघि भारत प्रशासित जम्मु कश्मीरको पहलगाममा आतंककारी आक्रमण भएपछि फेरि एक पटक भारत–पाकिस्तान सम्बन्धमा दरार पैदा भएको छ । आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै भारतले कडा प्रतिक्रिया दिएको छ । लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका दुई मुलुकबीचको सम्बन्ध तनावपूर्ण बन्दै जाँदा दक्षिण एशियामा फेरि एक पटक अन्यौलता र भयको वातावरण सिर्जना भएको छ ।…