Live on
Your Voice, Your Power
एजेन्सी– भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा गरेको भनिएको हवाई आक्रमणले आतंकवादी समूह जैश–ए–मोहम्मदले सञ्चालन गरेको धार्मिक विद्यालय मदरसामा कुनै क्षति नपुगेको देखिएको छ । प्लानेट ल्याब्स नामक अमेरिकी संस्थाले सार्वजनिक गरेको भू उपग्रह तस्बीरमा बालाकोटमा जैश–ए–मोहम्मदले सञ्चालन गरेको मदरसा जस्ताको त्यस्तै रहेको रोयटर्सले जनाएको छ । प्लानेट ल्याब्सले भारतीय वायुसेनाले हवाई आक्रमण गरेको भनिएको दिन २६…